लेकबेशी नगरपालिका, सुर्खेत, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु : प्याकेज १ : समुह क : एच.डि.पि.पाइप, जि.आई.पाइप, फलामे छड, ग्याविन तार, काडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु समुह ख : सिमेण्ट समुह ग : फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन बमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । शर्तहरुः यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर २१ गते देखि २०७९ पुष ३ गते) दिनको ५ बजे भित्र तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, बडिपाटी, सुर्खेत, समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत, र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तलको लिङ्कबाट download पनि गर्न सकिनेछ । दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको १२ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय, विरेन्द्रनगर –१२, सुर्खेत, तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, सुर्खेतमा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहीर पेश गर्न चाहेको प्याकेज र खरिद समिति, लेकबेशी नगरपालिका, सुर्खेत भन्ने व्यहोरा लेख्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । दरभाउपत्र लिने, दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिने छ । दर्ता भएका दरभाउपत्रहरु २०७९ पुष ६ गते तद अनुसार सन् २०२२ डिसेम्बर २१ दिनको १ बजे तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लेकबेशी १०, बडिपाटी सुर्खेतमा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । दरभाउपत्र सम्बन्धी कुनै कुरा बुभ्mन परेमा ९७४२८२१३१३, ९८६८२६६५७५,०८३ ५२१२८२ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ। यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ३,७०,०००। (अक्षरेपी तिन लाख सत्तरी हजार मात्र) र दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति (TIJUBOT BADIPATI KHANEPANI TATHA SA) को नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ । दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार खरिद समिति, लेकबेशी नगरपालिका, सुर्खेतमा सुरक्षित रहनेछ । खरिद समिति, लेकबेशी नगरपालिका, सुर्खेत BID DOWNLOAD गर्न यहा थिच्नुहोस
Safer Migration (SaMi) Program is a bilateral initiative between the Government of Nepal and the Government of Switzerland. It is implemented by the Ministry of Labor, Employment and Social Security and 156 participating local governments. Helvetas Nepal provides technical assistance to the program on behalf of the Swiss Agency for Development and Cooperation (SDC). SaMi launched the call for proposals on 8 November 2022 in Kantipur national daily newspaper for the procurement of service from Training Management Institutes to implement skill training in Garment Machine Operator. The successful proposer from the Technical Proposal Evaluation is as follows: SN. Name of Proposer Qualified for No. of Trainees Location 1. Subarna Multiple Training Center Pvt. Ltd. 105 Kathmandu SaMi wishes to thank all the proposers for their active participation in the bidding process and congratulate the successful one for being selected for further processing. Qualified proposer for financial opening (above listed) are requested to participate in the financial proposal opening ceremony to be held on 8th December 2022, Thursday 1PM at SaMi Office.
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, शिवालय र छेडागाड, जाजरकोट (बाँसखोला बस्नेउरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–८, गल्पापानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–५, कान्छाखेत लयटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–८, सेरा ओरालपाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–९, सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–१,काफ्लीगाड कल्यान खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१३,सिमाधारा औलामुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१३ ) शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु : प्याकेज १: समुह क : एच.डि.पि.पाइप, जि.आई.पाइप, फलामे छड ,ग्याविन तार, काँडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु समुह ख : सिमेण्ट प्याकेज २: फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । शर्तहरुः यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर १९ गते देखि २०७९ पुष ०१ गते) दिनको ५ बजे भित्र सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, शिवालय–१,मोर्कबजार जाजरकोट ,पहाडी क्षेत्र विकास अभियान -HRDC_ को फिल्ड कार्यालय, छेडगाड –५, थलह, जाजरकोट,पहाडी क्षेत्र विकास अभियान -HRDC_ को जिल्ला कार्यालय, भेरी –४ , खलंगा जाजरकोट र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तल दिईएको लिङ्क बाट सिलबन्दी दरभाउपत्र download पनि गर्न सकिनेछ । दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ०४ गते तद अनुसार सन् २०२२ डिसेम्बर १९) दिनको १२ बजे भित्र सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, शिवालय–१,मोर्कबजार जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला कार्यालय, भेरी –४, जाजरकोट मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहिर पेस गर्न चाहेको प्याकेज र संयुक्त खरिद समिति, शिवालय र छेडागाड, जाजरकोट भन्ने व्यहोरा लेख्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ०४ गते तद अनुसार सन् २०२२ डिसेम्बर १९) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । दर्ता भएका दरभाउपत्रहरु २०७९ पुष ०४ गते सोमबार तद अनुसार सन् २०२२ डिसेम्बर १९ दिनको ३:०० बजे पहाडी क्षेत्र विकास अभियान -HRDC_ को पालिका सम्पर्क फिल्ड कार्यालय, शिवालय –१, मोर्कबजार, जाजरकोट मा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्न परेमा ९८६८९५३१७३, ९८६०७६८०९३ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ। यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. २,५०,०००( अक्षरेपी दुई लाख पचास हजार मात्र) र प्याकेज २ को लागि रु. ४५,०००( अक्षरेपी पैँतालिस हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट सिमाखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैंक खाता नाम सिमाखोला मोर्क खानेपानी त. स. उ. (SIMAKHOLA MORKA KHANEPANI T. SA. UP.) मा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ। दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, शिवालय र छेडागाड ,जाजरकोटमा सुरक्षित रहनेछ । प्याकेज १ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस प्याकेज २ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाम १. आली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–५, २. तोली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–६, ३. जामुन्नी खतिवडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पन्चदेवल विनायक–६ पन्चदेवल विनायक नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपसिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु : प्याकेज १ : समुह क : एच.डि.पि.पाइप, जि.आई.पाइप, रड, ग्याविन तार, काडेतार, जि.आई. तथा ब्रास फिटिङ्ग, ब्रास भल्व र औजारहरु समुह ख : सिमेण्ट (ओपीसी) समुह ग : फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री खरिद गर्नुपर्ने भएकोले दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । शर्तहरुः यो सूचना प्रकाशित भएको मितिले ११ औं दिन (२०७९ मङ्सिर २० गते देखि २०७९ पुस १ गते) दिनको ३ बजे भित्र रुडेक नेपालको फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, विनायक बजार अछाम, रुडेक नेपालको जिल्ला कार्यालय, मंगलसेन–५, अछाम र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर,सुर्खेतबाट दरभाउपत्र लिन सकिनेछ । साथै साथै तलको लिङ्क बाट दरभाउपत्र download पनि गर्न सकिनेछ । दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ औ दिन (२०७९ पुस ५ गते तद अनुसार सन् २०२२ डिसेम्बर २०) दिनको १२ बजे भित्र रुडेक नेपालको फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, अछाम वा रुडेक नेपालको जिल्ला कार्यालय, मंगलसेन–५ अछाम मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाम को नाम, ठेगाना र “ निर्माण सामाग्री सप्लाई सिलवन्दी दरभाउपत्र“ भन्ने व्यहोरा लेख्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ औं दिन (२०७९ पुस ५ गते तद अनुसार सन् २०२२ डिसेम्बर २०) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । सिलबन्दि दरभाउपत्र दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिनेछ । दर्ता भएका दरभाउपत्रहरु २०७९ पुस ५ गते सोमबार तद् अनुसार सन् २०२२ डिसेम्बर २० दिनको ३:०० बजे रुडेक नेपालको -RuDEC_ को फिल्ड कार्यालय, पन्चदेवल विनायक –३, विनायक अछाममा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी चेक मार्फत गर्नेछ । दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्न परेमा ९८४८११४३८१, ९८४८७२७७१७ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ । यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. ९०,०००( अक्षरेपी नब्बे हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट तोली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको (TOLI KHANEPANI TATHA SARSAI UC) नाममा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ । दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, पन्चदेवल विनायक नगरपालिका, अछाममा सुरक्षित रहनेछ । संयुक्त खरिद समिति पन्चदेवल विनायक नगरपालीका, अछाम BID DOWNLOAD गर्न यहा थिच्नुहोस
Safer Migration (SaMi) Programme is a bilateral initiative between the Government of Nepal and the Government of Switzerland. It is implemented by the Ministry of Labor, Employment and Social Security and 156 participating local governments. Helvetas Nepal provides technical assistance to the program on behalf of the Swiss Agency for Development and Cooperation (SDC). SaMi intends to call for sealed bid from the eligible Hotels to provide hospitality service for residential/non-residential orientation/training/meetings/workshops. Request for standard bidding document is made available through below link Interested hotel must fulfil the minimum requirements listed in the bidding document. Sealed bid must be submitted latest by 15 December 2022 before 5 PM to SaMi / Helvetas Nepal at Butwal office. Acceptance or rejection of proposals and award of the job or cancellation of proposal notice shall remain within the jurisdiction of SaMi/Helvetas Nepal. This procurement process shall be according to SaMi/Helvetas Nepal procurement guidelines. Safer Migration Programme (SaMi)/Helvetas Nepal Lalitpur-3, Dhobighat, Lalitpur G.P.O. Box – 688, Kathmandu, Nepal Telephone: +977-1-54 21 063, 54 37 148 Email: sami.np@helvetas.org DOWNLOAD BID DOCUMENT
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, छेडागाड नगरपालिका, जाजरकोट (घिमिने रिप्का पानिगैरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति;छेडागाड–२, टोलि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–२, नल्फु खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–१०, राँगा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१० मनाघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–१२) छेडागाड नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु : प्याकेज १ : समुह क : एच.डि.पि.पाइप, जि.आई.पाइप, रड, ग्याविन तार, काडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु समुह ख : सिमेण्ट प्याकेज २ः फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । शर्तहरुः यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर १५ गते देखि २०७९ मङ्सिर २६ गते) दिनको ५ बजे भित्र पहाडी क्षेत्र विकास अभियार्न (HRDC) को फिल्ड कार्यालय, छेडगाड –५, थलह, जाजरकोट,पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला कार्यालय, भेरी –४ , खलंगा जाजरकोट र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तलको लिङक बाट सिलबन्दी दरभाउपत्र DOWNOLAD पनि गर्न सकिनेछ । दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ मङ्सिर २९ गते तद अनुसार सन् २०२२ डिसेम्बर १५) दिनको १२ बजे भित्र पहाडी क्षेत्र विकास अभियान (HRDC) को फिल्ड कार्यालय, छेडागाड –५, थलह, र पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला कार्यालय, भेरी –४, जाजरकोट मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहिर पेश गर्न चाहेको प्याकेज र संयुक्त खरिद समिति, छेडागाड नगरपालिका भन्ने व्यहोरा लेख्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ मङ्सिर २९ गते तद अनुसार सन् २०२२ डिसेम्बर १५) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । दरभाउपत्र लिने , दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिनेछ । दर्ता भएका दरभाउपत्रहरु २०७९ पौष ०१ गते शुक्रबार तद अनुसार सन् २०२२ डिसेम्बर १६ दिनको ११ः०० बजे पहाडी क्षेत्र विकास अभियान (HRDC) को फिल्ड कार्यालय, छेडागाड –५, थलह, जाजरकोट मा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । दरभाउपत्र सम्बन्धी कुनै कुरा बुभ्mन परेमा ९७४५२२९८५०, ९८४५९७२२६८ र ०८३ ५२१०९२÷५२१०९३ मा सम्पर्क राख्न सकिनेछ। यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. २,५०,०००( अक्षरेपी दुई लाख पचास हजार मात्र) र प्याकेज २ को लागि रु. ५०,०००( अक्षरेपी पचास हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट मनाघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खाता नाम मनाघाट खानेपानी तथा सरसफाइ योजना (MANAGHAT KHANEPANI TATHA SARSAPHAI YOJANA) मा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ । दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, छेडागाड नगरपालिका, जाजरकोटमा सुरक्षित रहनेछ । प्याकेज १ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस प्याकेज २ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस