समृद्धि आयोजना - प्रशिक्षार्थी आवेदन फारम २०२३

यस आयोजनाको सह-संभाग १.३ मर्यादित रोजगार अन्तर्गत १३३८० जना बेरोजगार युवाहरुलाई लक्षित गरि व्यवसायिक सिप विकास तालिमका लागि सुचना आह्वान गरिएको छ। आयोजनाको कार्यक्षेत्र भित्र पर्ने जिल्लामा बसोबास गर्दै आएका बेरोजगार र सिप लिएर रोजगारमा जान इच्छुक युवाहरुले तल राखिएको तलको लिङ्कमा गई आवेदन फारम भर्न सकिनेछ, साथै तालिम सम्बन्धि विस्तृत जानकारी आयोजनाको वेबसाइटमा राखिएको छ। फारम खुला रहने अवधि फाल्गुन २९, २०७९ देखि चैत्र १३, २०७९ सम्म रहेको जानकारी गराइन्छ।

फारम भर्नका लागि यहाँ थिच्नुहोस