Helvetas Nepal is committed to provide a healthy working environment for its employees and is very sensitive towards mobbing, sexual harassment, abuse of authority, child abuse, fraud and corruption, conflict of Interest issues which are zero tolerance to Helvetas Nepal. To protect the organization from the negative impacts, being accountable for our actions, and to maintain a positive reputation of the organization, Helvetas Nepal deals grievances efficiently and in a timely manner. Any individual or an institution from the local communities, our stakeholders, or partner organization, against Helvetas or local implementing partner organization, can lodge their grievance through this link.

हेल्भेटास नेपाल आफ्ना कर्मचारीहरूका लागि स्वस्थ काम गर्ने वातावरण उपलब्ध गराउन प्रतिबद्ध छ र हेल्भेटास नेपाल यौन उत्पीडन, अख्तियारको दुरुपयोग, बाल हिंसा, जालसाजी र भ्रष्टाचार, स्वार्थको द्वन्द जस्ता मुद्दाहरूप्रति शुन्य सहनशिलताको मान्यता राख्दछ । संस्थालाई नकारात्मक प्रभावहरूबाट जोगाउन, हाम्रा कार्यहरूप्रति जवाफदेही हुन र संस्थाको सकारात्मक छवी कायम राख्न, हेल्भेटास नेपालले गुनासोहरूलाई कुशलतापूर्वक र समयमै समाधान गर्छ। स्थानीय समुदायका कुनै पनि व्यक्ति वा संस्था, हाम्रा सरोकारवाला वा साझेदार संस्थाले हाम्रा तथा स्थानीय कार्यन्वयन गर्ने सँस्था र तिनका कर्मचारीका व्यबहार प्रति कुनै गुनासो भएमा यो लिङ्क मार्फत आफ्नो गुनासो राख्न सक्नु हुने छ